२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

थिमिमा भुईफसी पालेगु ‘कुभिण्डो काट्ने’ जात्रा-फोटो फिचर



अ+ अ-

भक्तपुर । हरेक वर्ष पापांकुश एकादशीका दिन मध्यपुर थिमिमा ‘खां पिहावईगु’ जात्रामा मनाईएको छ ।

यसजात्रालाई भुईफसी पालेगु ‘कुभिण्डो काट्ने’ जात्रा पनि भन्ने गरिन्छ। लायकू दरबारबाट भुईफसी, विभिन्न पुरातात्त्विक हातहतियार अनि ढालहरूसहित गुठीयारहरू निस्किएर लायकू, ईनायलाछी, दिगुभैरव परिक्रममा गरी बालकुमारी मन्दिर परिसरमा भुईफसी काट्ने गरिन्छ ।

लायकू पमाबाट सुरूमा काट्ने र त्यसपछि अन्यले काट्ने चलन छ ।

तस्बिर: रत्न श्रेष्ठ, रासस