२३ जेष्ठ २०८३, शनिबार
,
Latest
अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

“पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला”



अ+ अ-

काठमाडौँ । यसपालीको दसैं, तिहार एवं छठ पर्वलाई विशेष लक्षित गर्दै सिप्रदी अटोपार्ट्स प्रा.लि. ले ग्राहकहरूका लागि पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला” नामक आकर्षक लक्की ड्र योजना सार्वजनिक गरेको छ।

दसैंमा अपार सफलता प्राप्त गरेपछि, अब तिहार र छठ पर्वको विशेष अवसरमा सहभागी भएका ग्राहकहरूले यस लक्की ड्रमार्फत बम्पर उपहारसहित क्यासब्याक जित्ने अद्वितीय अवसर पाउनेछन्।

केवल दुई हप्ता मात्र बाँकी!

अब ढिलो नगरी, टाटा जेन्युइन पार्ट्स खरिद गर्नुहोस्, लक्की ड्रमा सहभागी बन्नुहोस्, र बजाज पल्सर १५० सिसि जित्ने मौका आफ्नो बनाउनुहोस्!

यस अफरमार्फत ग्राहकहरूले आफ्नो सवारीसाधनलाई उत्कृष्ट अवस्थामा राख्न टाटा जेन्युइन पार्ट्स, टाटा अटोमोटिभ फ्लुइड्स र टाटा ड्युराफिट पार्ट्स खरिद गर्दा विभिन्न मूल्यवान् उपहार तथा क्यासब्याक जित्ने सुनौलो अवसर पाउनेछन्।

लक्की ड्रमार्फत पाउन सकिने आकर्षक पुरस्कारहरू:

  • रु. १,००,००० माथिको खरिदमा बजाज पल्सर १५० सिसि (बम्पर उपहार)
    • रु. ७५,००० माथिको खरिदमा टिभिएस स्कुटर (१२५ सिसि)
    • रु. २५,००० माथिको खरिदमा  स्मार्ट टिभी
    • रु. ५,००० माथिको खरिदमा स्मार्टफोन

साथै, हरेक खरिदमा रु. १,००० सम्मको क्यासब्याक कुपन ग्यारेन्टीका साथ प्राप्त गर्न सकिनेछ।

सक्कली पार्ट्स प्रयोगको फाइदा:

टाटा जेन्युइन पार्ट्सले गाडीका इन्जिन, ब्रेक, क्लच लगायतका महत्वपूर्ण अङ्गहरूलाई दीर्घकालीन स्थायित्व प्रदान गर्छ। यसले मर्मत खर्च घटाउँछ र गाडीको समग्र प्रदर्शनमा गुणस्तरीय सुधार ल्याउँछ।

टाटा मोटर्सद्वारा उत्पादित तथा वितरित टाटा जेन्युइन पार्ट्स, टाटा अटोमोटिभ फ्लुइड्स र टाटा ड्युराफिट पार्ट्स का नेपालका लागि एक मात्र आधिकारिक वितरक सिप्रदी अटोपार्ट्स प्रा.लि. हो।
नेपालका व्यवसायिक सवारी प्रयोगकर्ताहरूको वर्षौँदेखिको विश्वसनीय छनोट टाटा जेन्युइन पार्ट्स रहँदै आएको छ।