२४ जेष्ठ २०८३, आईतवार
,
Latest
सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

युएईविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने



अ+ अ-

काठमाडौँ । आईसीसी टी–२० विश्वकप एसिया एण्ड इएपी छनोट अन्तर्गत सुपर सिक्सको पहिलो खेलमा नेपालले युएईविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ ।

ओमानको अल अमारत ग्राण्ड मैदानमा हुने खेल नेपाली समयअनुसार साँझ सवा ४ बजे सुरु हुनेछ ।

नेपालले यसअघि समूह चरणमा जापानविरुद्ध खेलेको टोलीमै विश्वास कायम राखेको छ । युएईविरुद्ध पनि सोही ११ खेलाडी मैदान उत्रने छन् ।

सुपर सिक्स चरणको यो खेल नेपालको विश्वकप यात्रा निर्धारणमा महत्वपूर्ण मानिएको छ ।