२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकैदिन ८ हजार १०० रुपैयाँले बढ्यो सुनको मूल्य, हालसम्मकै उच्च



अ+ अ-

काठमाडौँ । नेपाली सुनचाँदी बजारमा सुनको मूल्य एकैदिन ८ हजार १०० रुपैयाँले बढेको छ ।

यससँगै, सुन प्रतितोला लाख ४८ हजार ५०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । जुन, हालसम्मकै उच्च हो ।

सोमबार छापावाल सुन प्रतितोला २ लाख ४० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

यससगै, मंगलबार चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला बढेर तोलामा तीन हजार ३२५ रुपैयाँ पुगेको छ ।