२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना ‘बर्डफ्लु’ पुष्टि भएपछि ३८ हजार कुखुरा नष्ट कांग्रेसको क्रियाशील सदस्यता चार लाख ५७ हजार ३६६ जनाले अद्यावधिक गरे प्रकृति, संस्कृति र इतिहासको अनुपम सङ्गम म्याग्दीको रघुगङ्गा गाउँ यस वर्ष हिन्दुकुश क्षेत्रमा कम मनसुनी वर्षा तर जोखिम यथावत् प्रधानमन्त्री शाहद्वारा भारतीय समकक्षीप्रति बधाई तथा शुभकामना व्यक्त काठमाडौँको कपन क्षेत्रमा भारी वर्षा अबको यात्रा विकास र समृद्धि नै होः सचेतक परियार किसानको पहुँचमा डिजिटल सेवा विस्तार गर्ने पचास लाख लागतमा सोलेडाँडामा पर्यटन पूर्वाधार निर्माण
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा अन्तरिम आदेश दिन सर्वोच्चको अस्वीकार



अ+ अ-

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ ।

बुधबार भएको सुनुवाइपछि सर्वोच्चको संवैधानिक इजलासले अन्तरिम आदेश नदिई केवल ‘कारण देखाऊ आदेश’ मात्र जारी गरेको हो। यस आदेशका अनुसार विपक्षी पक्षलाई लिखित जवाफ पेश गर्न भनिएको छ ।

अब संवैधानिक इजलासले दुवै पक्षका लिखित जवाफ आएपछि अर्को सुनुवाइ तय गर्नेछ ।

रिटदाताहरूले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भन्दै तत्काल कार्यान्वयन रोक्न माग गरेका थिए । तर इजलासले तत्कालीन अवस्थाको यथास्थिति परिवर्तन गर्न नहुने निर्णय गरेको हो ।