२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

भिजेको धान, किसानको आँशु अनि घामको प्रतिक्षा (फोटो फिचर)



अ+ अ-

काठमाडौं । बुधबार साँझदेखि पर्न थालेको पानी अझै रोकिएको छैन । बंगालको खाडीमा विकास भएको मोन्था चक्रवातको प्रभावले पानी परेको हो । यसले सबैभन्दा बढी क्षति धानबालीमा पुगेको छ ।

पाकेको धान काटेर राखिएकै ठाउँमा भिजेको छ । पाक्क लागेको धान डलेर नष्ट भएको छ ।

किसानहरु अहिले धान बाली नष्ट भएको टुलुटुलु हेर्न बाध्य छन् । उनीहरुको वर्षभरीको मेहनत खेर गएको छ ।

भोलिदेखि मनसुन कमजोर हुँदै जाने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मोन्था हाल भारतको मध्य प्रदेश आसपासमा न्यूनचापीय क्षेत्रका रुपमा रहेको छ । त्यस प्रणालीको कारणले नेपालको मौसम आज साँझसम्म प्रभावित हुने महाशाखाको भनाइ छ ।

(फोटो : रासस)




भर्खरै