२४ जेष्ठ २०८३, आईतवार
,
Latest
समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

शेन्झाउ–२१ अन्तरिक्ष यात्रीहरू अन्तरिक्ष स्टेशनमा प्रवेश



अ+ अ-

एजेन्सी । चीनको शेन्झाउ–२१ अन्तरिक्ष यानमा सवार तीन अन्तरिक्ष यात्रीहरू शनिवार बिहान देशको अन्तरिक्ष स्टेशनमा प्रवेश गरेका छन् । चाइना म्यान्ड स्पेस एजेन्सीकाअनुसार शेन्झाउ–२० चालक दलले बिहान ४ः५८ बजे (बेइजिङ समय) ह्याच खोल्यो । नयाँ आगमनहरूलाई स्वागत गरेको छ ।

त्यसपछि ६ जना चालक दलका सदस्यहरूले चीनको एयरोस्पेस इतिहासमा सातौं अन्तरिक्ष भेलाको लागि समूहिक तस्बिर खिचेका छन् । योजनावद्ध कार्यहरू र हस्तान्तरण कार्य पूरा गर्न तिनीहरू लगभग पाँच दिनसम्म सँगै बस्ने र काम गर्ने जनाएको छ ।