२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेविसंघको प्रदर्शन हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… सम्पत्ति विवरण सार्वजनिक गर्नु पारदर्शिताको आधार हो, तर छानबिन विधिसंवत हुनुपर्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

शहरी विकासमन्त्री घिसिङ बन्चरेडाडा ल्यान्डफिल्ड साइटमा– तस्बिरहरु



अ+ अ-

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा समस्या देखिएपछि शहरी विकासमन्त्री कुलमान घिसिङ बन्चरेडाडा ल्यान्डफिल्ड साइट पुग्नु भएको छ ।

आफूहरुसँग यसअघि भएका सहमति कार्यान्वयन नभएको भन्दै स्थानीयले शुक्रवारदेखि फोहोर बोकेको गाडीहरुलाई ल्याण्डफिल्ड साइटमा जान दिएका छैनन् । जसका कारण उपत्यकाका सडकहरुका फोहरु थुप्रन थालेको छ ।

फोहोर व्यवस्थापनमा अवरोध भएपछि मन्त्री घिसिङ आइतबार विहान त्यहाँ पुगेर स्थानियसंग सम्बाद गर्नुभएको छ ।

तस्बिरहरुः न्युज एजेन्सी नेपाल