२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले महाधिवेशन: अध्यक्षमा ओलीको दोब्बरभन्दा बढीको अग्रता



अ+ अ-

काठमाडौँ । नेकपा एमालेको महाधिवेशनमा अध्यक्ष पदको लागि भएको निर्वाचनमा केपी शर्मा ओलीले अग्रता लिएका छन् ।

हालसम्म ४३३ मत गणना हुँदा ओलीले ३३३ मत ल्याएर दोब्बरभन्दा बढी अग्रता बनाएका हुन् ।

अर्का अध्यक्षका उम्मेदवार ईश्वर पोखरेलले ११० मत पाएका छन् ।

यस्तै महासचिवमा ईश्वर पोखरेलले २४९ मत पाएका छन् भनेसुरेन्द्र पाण्डेले १९४ मत पाएका छन् ।