२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपमेयर सुनिता डंगोल एमाले केन्द्रीय सदस्यमा निर्वाचित



अ+ अ-

काठमाडौँ । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल नेकपा एमालेको केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन् ।

एमालेको ११औं माधिवेशनमामा भएको निर्वाचनमा डंगोल केन्द्रीय सदस्यमा निर्वाचित भएकी हुन् ।

केन्द्रीय सदस्य ४० वर्ष मुनितर्फ डंगोलले १६६८ मत प्राप्त गरी भारी मतले विजयी भएकी हुन् । उनका प्रतिस्पर्धी ई.राजन थापाले २२९ र सन्तोष खड्काले ३३० मत प्राए।