२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आमा बन्दै रन्जु दर्शना



अ+ अ-

काठमाडौं । रास्वपा नेत्री रञ्जु दर्शना चाँडै आमा बन्ने भएकी छन् ।

रञ्जुले सामाजिक सञ्जालमार्फत शुभचिन्तकहरूलाई यो जानकारी गराएकी हुन् ।

उनले आफूहरूको जीवनमा एउटा सानो मानवले छिट्टै प्रवेश गर्न लागेकी बताएकी छन् । यो यात्रा आफ्नो लागि सहज नरहेको उनको भनाइ छ ।

रञ्जुले लेखेकी छन्, ‘यो खबर तपाईँहरू माझ बाँड्दा हाम्रो खुशी झनै दोब्बर भएको छ । यो यात्रा मेरो लागि सहज थिएन, छैन पनि । वर्षौँदेखि कैयौं आमाहरूका लागि लड्दै आएकि म आज स्वयम यस यात्रामा हुँदा आमाहरू प्रति झनै बढि नतमस्तक छु ।’

रञ्जु २०७९ वैशाखमा किशु कुईंकेलसँग विवाह बन्धनमा बाँधिएकी थिइन् । उनी हाल रास्वपाको समानुपातिक उम्मेदवारकी आकांक्षीसमेत हुन् ।

हालै मात्र विवेकशील साझा पार्टी छोडेर उनी रास्वपा प्रवेश गरेकी थिइन् ।

https://