२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
लोकतन्त्रको रक्षा र राष्ट्रियताको संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण छः मुख्यमन्त्री आचार्य पूर्वप्रधानन्यायाधीश रेग्मीद्वारा संविधान संशोधनमा मूल मर्म जोगाउँदै शासकीय स्थायित्वमा जोड सरकारप्रति पूर्वप्रधानमन्त्री कार्कीको टिप्पणीः शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नु हुँदैन ३० हजार मेगावाटको लक्ष्य असम्भव छैन, ४० कम्पनीले ५–५ सय मेगावाट बनाए पुग्छः मोहन डाँगी विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेविसंघको प्रदर्शन हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं महानगरपालिकाको नगर सभाको १८औँ अधिवेशन (तस्बिरहरु)



अ+ अ-

काठमाडौँ । काठमाडौं महानगरपालिकाको नगर सभाको १८ औँ अधिवेशन शुरु भएको छ ।

महानगरपालिकाका प्रमुख बालेन्द्र साहको अध्यक्षतामा राष्ट्रिय सभा गृहमा शुरु भएको अधिवेशनमा उपप्रमुख सुनिता डंगोलसहित ३२ वटै वडाका वडाध्यक्षहरू, नगर सभा सदस्यहरू र महानगरका कर्मचारीहरूको उपस्थिति छ ।

अधिवेशनको पहिलो दिन महानगरको चालु आर्थिक वर्षको प्रगति प्रतिवेदन प्रश्तुत गर्दै शहरको फोहोर व्यवस्थापन, स्मार्ट सिटी अवधारणा कार्यान्वयन, सम्पदा संरक्षण र सार्वजनिक शिक्षा सुधारमा भएका कामहरूको विवरण दिइएको छ । आगामी दिनमा ट्राफिक व्यवस्थापन र हरित शहर निर्माणलाई प्राथमिकतामा राख्ने बताउनु भयो । महानगरपालिकाले यस अधिवेशनलाई उत्पादनमुलक बनाउने प्रतिवद्धता जनाएको छ ।

तस्बिर: अनुप प्रधान/ न्युज एजेन्सी नेपाल




भर्खरै