काठमाडौं । मन्त्रिपरिषद् बैठक बसिरहेको छ ।
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बसेको हो ।
बैठकमा नवनियुक्त मन्त्री बालानन्द शर्मा पनि सहभागी छन् ।
आज बसेको यो बैठक नियमित रहेको छ ।