१ असार २०८३, सोमबार
,
Latest
स्विडेनको शानदार सुरुआत, ट्युनिसियालाई ५–१ ले हराउँदै समूह ‘एफ’को शीर्षमा नेत्रज्योति विशिष्ट सम्मानबाट रेसुङ्गा नगरपालिका सम्मानित रास्वपाको लुम्बिनी प्रदेश सम्मेलन सम्पन्न, नयाँ नेतृत्व चयन कालीकोटको पलाँतामा सञ्चालित स्वास्थ्य शिविर नेपालको आँखा स्वास्थ्य सेवामा फड्कोः ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै काभ्रेको नदी-तटीय क्षेत्रमा मौसम मापन उपकरण राखिँदै ट्राफिक प्रहरीद्वारा एकै दिन साढे १० लाख राजस्व संकलन लुम्बिनी प्रदेश सरकारको बजेट आज मलेसियाको खुद्रा व्यापारमा पहिलो त्रैमासिकमा ३.७ प्रतिशतको वृद्धि अमेरिका र इरानबीतको ऐतिहासिक शान्ति सम्झौता पूर्ण रुपमा सम्पन्न भएको ट्रम्पको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

म कुनै पनि पार्टीको सदस्य छैन: कुलमान घिसिङ



अ+ अ-

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले आफू आजको दिनसम्म कुनै पार्टीको सदस्य नभएको बताउनु भएको छ ।

काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा ऊर्जामन्त्री घिसिङले आफूले अहिले सम्म कुनै पनि पार्टी सदस्यता नलिएको बताउनु भयो ।

उहाँले भन्नुभयो ‘आजको दिनसम्म म कुनै पनि पार्टीको सदस्य छैन।

रास्वपा र उज्यालो नेपाल पार्टी बिच एकता पछि कुलमान रास्वपाको उपसभापति बन्ने समझदारी भएको छ।