२४ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय सभामा कांग्रेसका सुनिल थापा निर्विरोध



अ+ अ-

काठमाडौं। राष्ट्रिय सभा सदस्यमा नेपाली कांग्रेस उम्मेदवार सुनिलबहादुर थापा निर्विरोध निर्वाचित हुनु भएको छ ।

मनोनयन गर्न तोकिएको समयमा नेकपा उम्मेदवार नै आइनपुगेपछि कांग्रेस उम्मेदवार सुनिलबहादुर थापा निर्विरोध निर्वाचित हुनु भएको हो ।

निर्विरोध भएको घोषणा भने पुस २७ गते हुनेछ ।