२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं -५ मा राप्रपाको तर्फबाट कमल थापाको उम्मेदवारी दर्ता



अ+ अ-

काठमाडौं । राप्रपाको तर्फबाट काठमाडौं ५ मा कमल थापाले उम्मेदवारी दर्ता गराउनु भएको छ ।

काठमाडौं ५ को निर्वाचन कार्यालयमा पुगि थापाले उम्मेदवारी दर्ता गराउनु भएको हो ।

थापाको उम्मेदवारी दर्तामा अर्का बरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनी पनि सहभागी हुनु भएको थियो ।