२४ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

झापाको दमकमा रास्वपा र एमाले कार्यकर्ताबीच झडप



अ+ अ-

काठमाडौं। । झापाको दमकमा रास्वपा र एमाले कार्यकर्ताबीच झडप भएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध रास्वपा कार्यकर्ताहरुले नाराबाजी गरेपछि झडप भएको जनाईएको छ । अहिले पनि त्यहाँको अवस्था तनावपूर्ण रहेको छ ।