बुटवल । युवा अभियन्ता तथा चिकित्सक डा. निकोलस भुसालले रुपन्देही क्षेत्र नम्बर २ बाट स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
उनले मंगलबार निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन पत्र दर्ता गराएका हुन् ।