२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

कमल थापाले विशालनगरमा खोले निर्बाचन समन्वय कार्यालय



अ+ अ-

 काठमाडौं। काठमाडौं -५ का राप्रपाका उम्मेदवार कमल थापाले निर्बाचन समन्वय कार्यालय खोलेका छन् ।

आजबाट काठमाडौंको बिशालनगरमा निर्बाचन समन्वय कार्यालय संचालनमा आएको हो।

कार्यालयको शुभारम्भ राप्रपा काठमाडौं -५ का क्षेत्रीय अध्यक्ष नवीन खड्काले गरेका थिए ।

आजै देखि उम्मेदवार थापाले समन्वय कार्यालयबाट चुनाबी अभियानका काम शुरु गरेका छन् । चुनाबी सम्पर्क कार्यालय भने वडा तहसम्मै खुल्ने राप्रपा -५ चुनावी समन्वय कार्यालयले जनाएको छ ।