२२ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

चुनाव जित्न उठेको म उम्मेदवारी फिर्ता लिन होइनः आशिका तामाङ



अ+ अ-

काठमाडौँ । धादिङ– १ मा रास्वपाबाट उम्मेदवारी दिएकी आशिका तामाङले आफु जनताको प्रतिनिधि बनेर आउने बताएकी छिन् ।

सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस लेख्दै तामाङले हल्लाको पछि नलाग्न आग्रह गरेकी छिन् ।

तामाङले फेसबुकमा लेखेकी छिन्, ‘हल्ला को पछि नलागौं । चुनाव जित्न उठेको म उम्मेदवारी फिर्ता होइन जनताको प्रतिनिधि बनेर आउछु ।’

https://www.facebook.com/ashikatamangofficial/posts/1413711513481611?ref=embed_post