१३ असार २०८३, शनिबार
,
Latest
सैद्धान्तिक विरोधाभासको ‘चक्रव्यूह’मा रास्वपा काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि आठ विश्वविद्यालयका उपकुलपति छनोटका लागि अन्तर्वार्ता र प्रस्तुतीकरण सुरु नेपाली सेनाद्वारा बागमती ड्याममा मनसुनजन्य विपद् प्रतिकार्य तयारी अभ्यास सञ्चालन लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका अधिकार कार्यान्वयनमा अझै चुनौतीः सरोकारवाला ऋण असुलीबाट तुलसी सहकारीका १५८ बचतकर्ताले पाए रकम भूकम्प प्रभावित भेनेजुएलाको उद्धारका लागि स्पेनद्वारा ५४ सदस्यीय आपत्कालीन टोली परिचालन झल्किँदो धरहरा, रमाउँदै पर्यटक-फोटो फिचर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य म्यानमारद्वारा ६० करोड अमेरिकी डलरभन्दा बढी मूल्यको लागुऔषध नष्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

गायिका आस्था राउत प्रहरी चौकीमा



अ+ अ-

काठमाडौं । पछिल्लो समय विवाददित बनेकी गायिका आस्था राउत प्रहरी कार्यलयमा उपस्थित भएकी छिन् । उनलाई आफन्तले नै महानगरीय प्रहरी परिसर काठमाडौंमा उपस्थित गराएका हुन् । आफन्तले नै उपस्थित गराएपछि प्रहरीले अहिले राउतको स्वास्थ्यजाँच गरेको छ ।

गायिका राउत विरुद्ध विमानस्थलमा कार्यरत प्रहरी कर्मचारी रमिशा श्रेष्ठले राउतविरुद्ध प्रहरीमा उजुरी दिएकी थिइन् । सोही उजुरीका आधारमा राउतालाई प्रहरीले खोजीको सूचीमा राखिएको थियो । सुरक्षा जाँचका क्रममा आफूमाथि अभद्र व्यवहार भएको भन्दै राउतले सामाजिक सञ्जालमार्फत् आक्रोशपूर्ण अभिव्यक्ति दिएकी थिइन् । उक्त अभिव्यक्तिपछि उनी विवादमा तानिएकी हुन् ।