२४ जेष्ठ २०८३, आईतवार
,
Latest
टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

हस्तमैथुनले फाइदा कि बेफाइदा ? हरेकले पढ्नै पर्ने



अ+ अ-

काठमाडौं । संसारभरका वयश्क महिला र पुरुष दुवैले हस्तमैथुन गर्ने गरेका छन् । संसारका धेरै व्यक्तिले जीवनको कुनै न कुनै क्षणमा हस्तमैथुन गर्ने गरेका विभिन्न अध्ययनले देखाएको छ । किशोर अवस्थामा पुगेपछि महिला र पुरुष दुवैले आफ्नो यौन चाहनालाई शान्त पार्न यौनाङ्गमा स्पर्श गरेर आफुलाई नियन्त्रण राख्दछन् ।

विभिन्न प्रकारका अध्ययनले हस्तमैथुनले स्वास्थ्यमा नकरात्मक असर गर्दैन । स्वास्थ्यका लागि राम्रो मानिन्छ । हरेक युवा युवतीमा १७ वर्षपछि हस्तमैथुन गर्ने इच्छा बढेर जान्छ । हस्तमैथुनले तनाव कम गर्ने, शरीरमा खुसीको सञ्चार गर्ने र हर्मोनलाई सन्तुलन राख्न मद्दत गर्छ । केहीले यसलाई निद्राको औषधि पनि भन्ने गरेका छन् ।

पुरुषको तुलनामा महिलालाई हस्तमैथुन गर्न सजिलो हुँदैन । महिलाहरुले योनीमा केही बस्तु घुसाएर र यौनाङ्ग खेलाएर आनन्द लिन्छन् । यस्तो गर्दा कहिलेकाहीँ यौन अंगमा चोट पुग्न सक्छ । त्यसैले हस्तमैथुन गर्दा सुरक्षित तरिकाले गर्नुपर्छ ।