२४ जेष्ठ २०८३, आईतवार
,
Latest
वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने… रास्वपा झापा जिल्लामा ओमनाथ भण्डारी राजा शाक्य बने रास्वपा काठमाडौँको सभापति शुक्लाफाँटामा युवा सम्मेलनः जलवायु सङ्कटविरुद्ध सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता कोप–३१ सम्मेलनको तयारीका लागि टर्किएद्वारा अन्तर्राष्ट्रिय वातावरणीय मञ्चको आयोजना यी २८ जिल्लामा आज हुँदैछ रास्वपाको अधिवेशन नेपालको कसिलो बलिङ, ओमान ९४ रनमा अलआउट रास्वपा सुनसरी सभापतिमा दाहाल ट्राफिक कारबाहीमा चार लाख ९१ हजार राजस्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मङगोलियन हार्ट राजु लामाको ‘बिहे नगरी भाछैन’ (भिडियो)



अ+ अ-

काठमाण्डौ । चर्चित गायक राजु लामाको आवाजमा ’बिहे नगरी भाछैन’बोलको गीत सार्वजानिक भएको छ । गीतमा चर्चित सङ्गितकार आर बि लामाको शब्द संगीत रहेको छ । गायन क्षेत्रमा चर्चा कमाइसकेका आर बि लामाले शब्द र सङ्गित गरेका मज्जा बेग्लाई छ्, मङसिर महिनामा,डार्लिङ जस्ता थुप्रै गीतहरु हिट छन ।

गीतमा चर्चित गायक राजु लामाको आवाज,दिपेश प्रधानको मिक्सिङ र स्वर बबी राज घतानिको एरेन्ज रहेको छ् ।

भिडियोलाई बिरेन्द्र भट्टले छायांकन,टेकेन्द्र शाहले कलर र सम्पादन गरेका हुन भने हेरुका लामाले कोरियोग्राफि र निर्देशन गरेका हुन । भिडियोमा मोडल हेरुका लामा,निरान्जली लामा,चादनी मोक्तान र रमन तामाङको अभिनय
रहेको छ ।