काठमाडौं । आइसिसि टी २० विश्वकप क्रिकेट अन्तर्गत अहिले अपराह्न नेपाल र इङल्यान्ड बीच खेल हुँदैछ ।
मुम्बईको वान्खडे रंगशालामा इङल्यान्डले टस जितेर पहिले ब्याटिङ रोजेको छ । खेल अहिले ३.१५ बजे सुरु हुनेछ ।
नेपाली टिम
१. आसिफ शेख (विकेटकिपर)
२. कुशल भुर्तेल
३. रोहित पौडेल (कप्तान)
४. दीपेन्द्र सिंह ऐरी
५. आरिफ शेख
६. लोकेश बम
७. गुल्सन झा
८. करण केसी
९. सन्दीप लामिछाने
१०. नन्दन यादव
११. शेर मल्ल
इंग्ल्यान्ड टिम
१. फिल साल्ट
२. जोस बटलर (विकेटकिपर)
३. ज्याकब बेथेल
४. टम ब्यान्टन
५. ह्यारी ब्रुक (कप्तान)
६. साम करन
७. विल ज्याक्स
८. लियम डसन
९. जोफ्रा आर्चर
१०. आदिल रशीद
११. लुक वुड












