काठमाडौँ । टी-२० विश्वकप अन्तर्गतको पहिलो खेलमा इंग्ल्यान्डविरुद्ध नेपाललाई दोस्रो सफलता मिलेको छ ।
नन्दन यादवले नेपाललाई दोस्रो सफलता दिलाएका हुन् ।
उनले इंग्ल्यान्डका ओपनर जोस बटलरलाई २६ रनमा आउट पारेका हुन् ।
अहिले ताजा स्थितीमा इंग्ल्यान्डले ५.२ ओभरमा दुई विकेट गुमाएर ५५ रन बनाएको छ ।












