२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाललाई तेस्रो सफलता, सन्दीपले लिए विकेट



अ+ अ-

काठमाडौँ । टी-२० विश्वकप अन्तर्गतको पहिलो खेलमा इंग्ल्यान्डविरुद्ध नेपाललाई तेस्रो सफलता मिलेको छ ।

स्पिनर सन्दीप लामिछानेले नेपाललाई तेस्रो सफलता दिलाएका हुन् ।

उनले इंग्ल्यान्डका टोम ब्यानटनलाई एलबीडब्ल्यू आउट गराएका हुन् । ब्यानटन दुई रन बनाएर आउट भए ।

ताजा स्थितीमा इंग्ल्यान्डले ६.५ ओभरमा तीन विकेट गुमाएर ५४ रन बनाएको छ ।