२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप क्रिकेटमा आज तीन खेल हुँदै



फोटो-आईसीसी
अ+ अ-

आइसिसि टी–२० विश्वकप अन्तर्गत आज तीन खेल हुँदैछन् । खेल तालिका अनुसार आज नामिबिया, नेदरल्यान्ड्स, न्यूजील्यान्ड, युएई, पाकिस्तान र अमेरिका बिच खेल हुनेछ ।

पहिलो खेल बिहान ११.१५ बजे नामिबिया र नेदरल्यान्ड्स बिच खेल हुनेछ । समूह ए मा रहेका यी दुई टिमको खेल दिल्लीमा हुनेछ ।

यसैगरी दोस्रो खेल न्यूजील्यान्ड र युएई बिच बिच भारतको चेन्नाईमा हुनेछ । समूह डी मा रहेका यी दुई टिम बिचको खेल अपराह्न ३.१५ बजे सुरु हुनेछ ।

तेस्रो तथा अन्तिम खेल पाकिस्तान र  अमेरिका बिच श्रीलंकाको कोलम्बोमा हुनेछ । समूह ए मा रहेका यी दुई टिमको यो खेल साँझ ७.१५ बजे सुरु हुनेछ । एजेन्सी




भर्खरै