काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडैलले राष्ट्रियसभाको चालू अधिवेशन अन्त्य गर्नुभएको छ ।
मन्त्रिपरिषद्को यही माघ २६ गतेको सिफारिस बमोजिम राष्ट्रपति पौडैलले फागुन १ गते मध्यरातबाट लागू हुने गरी राष्ट्रियसभाको चालू अधिवेशन अन्त्य गर्नुभएको शीतल निवासले जनाएको छ ।













