२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

शान्तिपूर्ण निर्वाचनका लागि प्रधानमन्त्रीबाट पाथीभरासंग कामना



अ+ अ-

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले शान्तिपूर्ण निर्वाचनका लागि पाथीभरासंग कामना गर्नुभएको छ ।

कोसी प्रदेशका निर्वाचनसँग सम्बद्ध अधिकारी र सुरक्षा प्रमुखहरुसँग निर्वाचन तयारी र सुरक्षा अवस्थाबारे जानकारी लिन त्यता पुग्नु भएकी प्रधानमन्त्री कार्कीले आज बिहान पाथीभराको दर्शन गर्दे यस्तो कामना गर्नुभएको हो ।

उहाँले फागुन महिना निर्वाचन महिनाको महिना भएको जनाउदै पाथीभरामातासंग शान्तिपूर्ण निर्वाचनका लागि कामना गरेको उल्लेख गर्नुभएको छ ।