२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी–२० विश्वकपः जिम्बाब्वेद्वारा अष्ट्रेलियालाई १७० रनको लक्ष्य



जिम्बाबे र अस्ट्रेलिया बिचको टी २० क्रिकेट खेल । (तस्बिरः फाइल)
अ+ अ-

काठमाडौं । टी–२० विश्वकप अन्तर्गत समूह ‘बी’को खेलमा जिम्बाब्वेले अष्ट्रेलियालाई १७० रनको लक्ष्य दिएको छ ।

कोलम्बोस्थित आर प्रेमादासा मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको जिम्बाब्वेले निर्धारित २० ओभरमा २ विकेटको क्षतिमा १६९ रन बनायो ।

जिम्बाब्वेका लागि ब्रायन बेनेटले अर्धशतक बनाए । उनी ६४ रनमा अविजित रहँदा तडिवानासे मारुमनी र रायन बुर्लले ३५–३५ रन बनाए । यस्तै, सिकन्दर रजा २५ रनमा अविजित रहे ।

बलिङतर्फ मार्कुस स्टोइनिस र क्यामरुन ग्रिनले एक–एक विकेट लिए ।

अहिले अष्ट्रेलियाले जवाफि ब्याटिङ गरिरहेको छ ।