२३ जेष्ठ २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

डिस होमबाट महाशिबरात्री बिशेष अफर सार्वजनिक



अ+ अ-

काठमाडौं । डिस होमले आफ्ना ग्राहकहरुलाई लक्षित गरि महाशिबरात्री बिशेष अफर ल्याएको छ ।

जस अन्तर्गत २०० एमविएस र ३०० एमविएस इन्टरनेटको १ बर्षको नयाँ जडान तथा रिचार्ज नबिकरणमा बिशेष अफर अन्तरगत प्रत्येक नयाँ जडान तथा रिन्युअल ग्राहकलाई Free 4K Streamer उपलब्ध गराइनेछ ।

साथै १००, २००, ३०० एमविएस रेगुलर वार्षिक रिचार्ज गर्ने ग्राहकहरुलाई थप १ महिनाको अतिरिक्त इन्टरनेटको सुबिधा पनि उपलब्ध गराएको छ ।