२४ जेष्ठ २०८३, आईतवार
,
Latest
रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाँच पाण्डवले द्रौपदीसँग यसरी मनाएका रहेछन् सुहागरात !



अ+ अ-

काठमाडौँ । द्रोपतीले पाँचवटा श्रीमानसँग विवाह गरेको कुरा त तपाईले महाभारतमा पढ्नु नै भएको होला । अव तर पाँच श्रीमान भएकी उनले कसरी सुहागरात मनाईन भन्ने कुरा अझ रोचक रहेको छ ।

दुर्योधनले पाँचै भाई पाण्डबहरुलाई मार्ने खवर फैलिएपछि, डराएका पाण्डबहरु आमा कुन्ति सहित ब्राम्हण जीवन ब्यतित गर्न थालेका थिए । यसरी पाण्डवहरु हरेक दिन भिक्षामा आएको सामा आमालाई सुम्पिएर मात्रै उपभोग गर्ने गर्दथे ।

राजा द्रुपदको दरबारमा त्यसबेला द्रोपदीको स्वयम्बरको समय चलिरहेको थियो जहाँ बिभिन्न देशका राजकुमारहरु उपस्थित थिए । राजाले स्वयम्वरमा एउठा सर्त राखेका थिए । जसले तलाउमा हेरेर रुखमाथी झुण्ड्याईको माछाको आँखाको नानीमा तीरले साँध्न सक्छ, उसैसित द्रोपदीको बिवाह हुने तय थियो ।

अर्जुनले भगवान श्रीकृष्णसँग आज्ञा लिएर धनुषमा बाण चढाए र तलाउतर्फ निहुरीएर चलाएको तीर माछाको आँखा बिचबाटै बाहीरीयो । राजाको पूर्व सर्त अनुसार द्रोपतीले अर्जुनलाई स्वयंवर गरेकी थिइन् ।

द्रोपतीलाई लिएर खुशिले गदगद हुंदै माता कुन्तीको चरणमा सुम्पिन हतारिएर आईपुगेका पाण्डवहरु तर्फ हेर्दै नहेरी कुन्तीले सबै भाइले बाडें र राख्नु भनेकी थिइन् । आमाको बचनलाई आदेश मान्ने पाण्डबहरुले बिरोध जनाएनन् ।

यस कुराबाट आहत बनेका राजा द्रुपदले व्यास ऋषीसंग सल्लाह लिए । पुर्वजन्ममै देवादी देव महादेवले द्रोपतीको तपस्याबाट प्रसन्न भएर बरदान दिएका थिए ।

द्रोपदीले आफुलाई संसारकै सर्बज्ञानी पुरुष पति बनाउन पाउं भनेर पाँच पटकसम्म भनेकी थिइन् । पाचैँ पटक सम्म नै महादेवले तथास्तु भनेका थिए । यसप्रकार द्रोपदीको पाँच जना पति भएका हुन् ।

तर हिन्दु धर्ममा एक स्त्रीले एक जना पुरषसँगमात्र बिवाह वा सहबास गर्नुपर्ने नियम

भएका कारण महादेबले द्रोपदीलाई बरदान दिंदा नै उनले हरेक पटक स्नान गरेपछि कुमारी नै अवस्थामा फर्कीने बरदान पनि दिएका थिए । सवैभन्दा पहिले जेठा दाजू युधिस्ठिरले सुहागरात मनाए त्यसपछि भिमले यसैगरी प्रत्येक पाण्डवले कुमारी द्रोपदीसंग सहबास गर्न पाए ।

सहबासपछि उनले स्नान गर्दथिन् । स्नानपछि उनी कुमारी कन्या बन्दथिन् । यो धार्मिक ग्रन्थबाट साभार गरिएको सामाग्री हो ।