२३ जेष्ठ २०८३, शनिबार
,
Latest
अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

हप्ताको पहिलो दिनमै सुनको भाउ बढ्यो, कतिमा भईरहेको छ कारोबार ?



अ+ अ-

काठमाण्डौ । नेपाली बजारमा हप्ताको पहिलो दिननै सुनचाँदीको भाउ बढेको छ । आईतवार सुनको भाउ तोलामा चार सय रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गएको शुक्रबार तोलामा ९ सय रुपैयाँ घटेर सुन तोलाको ७४ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आइतबार तोलामा चार सय रुपैयाँ बढेर तोलाको ७५ हजार रुपैयाँमा कारोबार भईरहेको छ ।

यस्तै चाँदीको भाउ आइतबार तोलामा ५ रुपैयाँले बढेर ८ सय ९० रुपैयाँमा कारोबार भइरहेको व्यवसायीले बताएका छन् ।