२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
तनहुँका स्थानीय तहलाई सङ्घीय सरकारबाट चार अर्ब अनुदान मुस्ताङ भन्सारबाट छ अर्ब ६६ करोड बढी राजस्व संकलन प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु मुस्ताङ घुमेर फर्कंदै गरेको म्याग्दी ‘ब्रेक’ फेल हुँदा ५ पर्यटक घाइते दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा सौर्य ऊर्जाले उज्यालियो खयरकन्द्रा होमस्टे, पर्यटक सेवामा सुधार ‘आइपिएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर गोर्खा भूतपूर्व सैनिकका मागबारे परराष्ट्रमन्त्री र बेलायतका रक्षामन्त्रीबीच ‘भर्चुअल’ बैठक
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसको निर्वाचन प्रचार समितिमा चापागाईं मनोनीत



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन प्रचारप्रसार समितिमा पत्रकार प्रदीप चापागाईं मनोनीत हुनु भएको छ । प्रवक्ता देवराज चालिसे नेपाल आर्थिक पत्रकार समाज (सेजन) का पूर्वअध्यक्ष रहनु भएका चापागाईंलाई मनोनयन गर्नुभएको हो ।

पार्टी उपसभापति विश्वप्रकाश शर्मा संयोजक रहेको निर्वाचन परिचालन समितिसँग समन्वय गर्दै प्रचार रणनीति अघि बढाउने जिम्मेवारी सो समितिलाई छ।प्रवक्ता चालिसेको संयोजकत्वमा रहेको प्रचार प्रसार समितिले चुनावी सन्देश प्रभावकारी रूपमा मतदातासम्म पुर्‍याउने काम गर्नेछ ।