काठमाडौं।आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले स्कटल्यान्डविरुद्ध टस जितेको छ ।
कप्तान रोहित पौडेलले टस जित्दै बलिङ रोजेका हुन्। दुवै टोली यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेका छन् । स्कटल्यान्डले इटलीलाई पराजित गरिसकेको छ भने नेपाल अझै जितविहीन छ।












