काठमाडौँ । नेकपा एमालेले आज चुनावी घोषणा पत्र सार्वजनिक गर्दैछ ।
एमाले अध्यक्ष केपी शर्मा ओली तथा पार्टीका पदाधिकारीले बानेश्वरमा रहेको होटल एभरेष्ट घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको छ ।
एमालेले ‘समृद्व नेपाल सुखी नेपाली’को नारालाई नै निरन्तरता दिएर घोषणापत्र सार्वजनिक गर्न लागेको हो ।












