२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

माइतीघर मण्डलामा न्याय माग्दै उखु किसानहरु…



अ+ अ-

आजभोली माइतीघर मण्डलामा उखु किसानको जमात देखिन थालेका छन् । वरिपर भएर हिड्ने कयौं मानिसहरु उनीहरुको भिडलाई हेर्दै हिँड्छन् । मानीसहरु फेरी उनीहरुको हात–हातमा भएको ब्यानरतिर आफ्ना आँखा पुर्याउछन् अनि बल्ल उनीहरु को हुन् भनी भान पाउँछन् ।

उनीहरु हाम्रै कृषि प्रधान देश नेपालका किसानहरु हुन् जस्ले आफ्नो जिविका उखु खेति नै गरेर चलाउने गरेका छन् । उनीहरु सबै आफ्नो ब्यथा बोकेर राजधानी काठमाडौंमा आईपुगेका छन् । उधारोमा बेचिएको उखुको वर्षौंदेखि भुक्तानी नभएपछि बाध्य भएर यि ऊखु किसानहरुले मण्डलामा विरोध प्रदर्शन गरेका हुन् ।

उनीहरूको माग मात्रै उधारोमा बेचिएको उखुको भुक्तानी होस् र अब बेच्ने उखुको मूल्य सन्तुलित होस् भन्ने छ। यही माग लिएर यी किसानहरु १० दिनदेखि काठमाडौंमा छन्।

(फेटो फिचर)