२२ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कविशिरोमणि लेखनाथ पौड्यालको १३६ औं जन्मजयन्ती



अ+ अ-

आज कविशिरोमणि लेखनाथ पौड्यालको १३६ औं जन्मजयन्ती मनाइँदै छ । यसका शुभ अवसरमा कविशिरोमणि लेखनाथ पौड्यालको जन्मस्थलमा रहेको संग्रहालयमा उनका जीवनीका विविध पक्ष नियाल्दै साहित्यानुरागी । आजको दिन विभिन्न कार्यक्रमका साथ पौड्यालको १३६ औं जन्मजयन्ती मनाइँदै छ ।