२४ जेष्ठ २०८३, आईतवार
,
Latest
रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

मीनबहादुर गुरुङ र प्रधानमन्त्री कार्कीबिच भेट, समसामयिक विषयमा छलफल



अ+ अ-

काठमाडौँ । भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले आज प्रधानमन्त्री सुशीला कार्कीसँग भेटघाट गरेका छन्।

भेटका क्रममा देशको समसामयिक अवस्था, सुशासन तथा न्यायिक क्षेत्रसँग सम्बन्धित विषयमा छलफल भएको बताइएको छ। नेपालको पहिलो महिला प्रधानन्यायाधीशको रूपमा ऐतिहासिक पहिचान बनाएकी कार्कीप्रति गुरुङले सम्मान व्यक्त गर्दै उनकाे नेतृत्व, इमान्दारिता र राष्ट्रप्रतिको प्रतिबद्धताको उच्च प्रशंसा गरेका छन्।

यस अवसरमा कार्कीको योगदानले मुलुकमा विधिको शासन सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै यस्ता व्यक्तित्वबाट समाजले निरन्तर प्रेरणा लिइरहनुपर्ने धारणा व्यक्त गरिएको छ।