२५ जेष्ठ २०८३, सोमबार
,
Latest
सवारी साधनको ठक्करबाट एकजनाको मृत्यु १९ जिल्लाका तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिने अमेरिका–इरान युद्धको छायाँमा समूह ‘जी’ विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन क्यापिटल होटल एन्ड हस्पिटालिटी लिमिटेड र म्यारियट इन्टरनेसनलबीच होटल व्यवस्थापन सम्झौता सम्पन्न इजरायल र इरानले युद्धविरामका लागि तयार रहेको ट्रम्पको दाबी स्वास्थ्यमन्त्री मेहता र संयुक्त राष्ट्रसङ्घका आवासीय सह–संयोजक अर्डिनेटरबीच भेटघाट साउनदेखि नागढुङ्गा-नौबिसे सुरुङमार्ग सञ्चालनमा आउँदै मनी लाउन्डरिङ अनुसन्धानमा दीपक भट्ट र सुलभ अग्रवालको म्याद पुनः थप फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

ढुवानी सवारीमा कर असुली अन्यायपूर्ण : मलेखु–ताल्ती खण्डमा शुल्क नलिन सांसद तामाङको निर्देशन



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नवनिर्वाचित सांसद आशिका तामाङले ढुवानीका लागि सडक प्रयोग गरेको आधारमा कर असुली गर्नु न्यायोचित नहुने बताएकी छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले ढुवानी प्रयोजनका सवारीसाधनमाथि लगाइने शुल्कप्रति आपत्ति जनाएकी हुन्। तामाङले मलेखुदेखि ताल्तीसम्म सञ्चालन हुने सवारीसाधनले अबदेखि कुनै पनि प्रकारको शुल्क तिर्नु नपर्ने जानकारी दिँदै सम्बन्धित निकायलाई निर्देशन दिइसकेको उल्लेख गरेकी छन्।

उनले सो क्षेत्रमा कसैले पनि शुल्क उठाएको पाइएमा कडा कारबाही गरिने चेतावनी समेत दिएकी छन्।