२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपाले संसदीय दलको नेता सर्वसम्मत चयन गर्ने, बालेन शाहको नाममा सहमति



अ+ अ-

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो संसदीय दलको नेता चयनका लागि मतदान नगर्ने निर्णय गरेको छ। पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार शीर्ष नेताहरूबीचको छलफलपछि सबै निर्वाचित सांसदहरूको सहमतिमै दलको नेता सर्वसम्मत रूपमा चयन गर्ने सहमति बनेको हो।

सो सहमतिअनुसार रास्वपाका वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको नेता बनाउने निर्णय गरिएको छ। पार्टीभित्र व्यापक सहमति जुटेपछि उनलाई सर्वसम्मत रूपमा चयन गर्ने तयारी गरिएको बताइएको छ।

उक्त निर्णयलाई औपचारिकता दिन आगामी १२ गतेतिर केन्द्रीय समिति बैठक बोलाउने तयारी भइरहेको पनि जनाइएको छ।




भर्खरै