२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेस केन्द्रिय कार्य समिति बैठक सुरू, थापाले दिएको राजीनामामाथि छलफल हुने



अ+ अ-

काठमाडाैँ । नेपाली काँग्रेसको केन्द्रिय कार्यसमिति बैठक सानेपास्थित पार्टी केन्द्रिय कार्यालयमा सुरू भएको छ ।

बैठक हालै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा पार्टीले प्राप्त गरेको अपेक्षाभन्दा कमजोर नतिजापछि बोलाइएको हो । नेपाली काँग्रेसले चुनावमा अप्रत्यासित पराजय व्यहोरेको थियो ।

बैठकमा पार्टी सभापति गगन थापाले दिएको राजीनामा प्रस्तावमाथि छलफल हुनेछ । निर्वाचन परिणामको प्रारम्भिक समीक्षा र हारका कारणहरूको विश्लेषण गर्नुका साथै पार्टीको आगामी रणनीति, संगठन सुदृढीकरण र आन्तरिक एकता कायम राख्ने विषयबारे छलफल हुनेछ ।