२४ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकी सिनेटद्वारा मार्कवेन मुलिन होमल्याण्ड सेक्युरिटी मन्त्रीमा अनुमोदित



अ+ अ-

काठमाडौँ। अमेरिकी सिनेटले सिनेटर मार्कवेन मुलिनलाई होमल्याण्ड सेक्युरिटी विभागको नयाँ मन्त्रीका रूपमा अनुमोदन गरेको छ ।

विभागको कामकाज ठप्प (शटडाउन) भइरहेको र संकटग्रस्त अवस्थामा रहेकी क्रिस्टी नोएमले राजीनामा दिएपछि उनको रिक्त स्थानमा सिनेटले मुलिनको मनोनयनलाई सदर गरेको हो ।

मुलिन अब अमेरिकाको आन्तरिक सुरक्षा मामिला हेर्ने प्रमुख निकायको नेतृत्व सम्हाल्नेछन् । सिन्ह्वा/ न्युज एजेन्सी नेपाल