२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

शिशिर खनाल परराष्ट्र मन्त्री बन्दै



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शिशिर खनाललाई परराष्ट्र मन्त्री बनाउने भएको छ ।

रास्वपा सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह (बालेन), उपसभापतिद्वय डीपी अर्याल र डा।स्वर्णिम वाग्ले सहितको छलफलपछि खनाललाई परराष्ट्र मन्त्री बनाउने निर्णय भएको स्रोत जनाएको छ।

खनाल पार्टीका सचिवालय सदस्य तथा अन्तर्राष्ट्रिय विभाग प्रमुख समेत हुन् । उनि काठमाडौ ६ बाट निर्वाचित भएका हुन् ।