काठमाडौं । अमरेश कुमार सिंह मन्त्री नबन्ने भएका छन् ।
नेपाली काँग्रेसका सभापति गगन थापालाई सर्लाही क्षेत्र नम्बर ४ मा हराएका सिंह मन्त्री नबन्ने भएका हुन् ।
सिंहले मन्त्री पद अस्वीकार गरेको जनाइएकाे छ । उद्योग मन्त्रालय बालेन आफैँले राखेका छन् ।