२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सशस्त्र प्रहरी बलको कार्यालय निरीक्षणपछि फर्किए गृहमन्त्री गुरुङ



अ+ अ-

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले ललितपुरको सादोबाटोस्थित सशस्त्र प्रहरी बलको कार्यालयको निरीक्षण गरेका छन्।

निरीक्षणका क्रममा गृहमन्त्री गुरुङले कार्यालयको भौतिक पूर्वाधार, सुरक्षा व्यवस्थापन तथा कार्यसम्पादनको अवस्थाबारे जानकारी लिएका थिए।

उनले सशस्त्र प्रहरी बलको भूमिकालाई अझ प्रभावकारी बनाउँदै सुरक्षा व्यवस्थालाई चुस्त र दुरुस्त बनाउन निर्देशन दिएको स्रोतले जनाएको छ।

निरीक्षण सम्पन्न गरी गृहमन्त्री गुरुङ त्यहाँबाट फर्किएका छन्।