२४ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

तस्बिरमा हेरौँ माओवादीको आठौँ राष्ट्रिय महाविधेशन (फोटोफिचर)



अ+ अ-

काठमाडौँ ।  राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गरेको नेकपा(माओवादी केन्द्र)ले उद्घाटन गरेको छ । 

उद्घाटन सत्रमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेर बहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव, माले महासविच सिपी मैनालीलगायत आउने छन् ।