काठमाडौँ । राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गरेको नेकपा(माओवादी केन्द्र)ले उद्घाटन गरेको छ ।
उद्घाटन सत्रमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेर बहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव, माले महासविच सिपी मैनालीलगायत आउने छन् ।






















