काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानन्यायाधिश प्रकाशमानसिंह राउतले आज भे गर्नुभएको छ ।
राष्ट्रपति पौडेलसँग आफ्नो पदावधि सकिन लागेका प्रधानन्यायाधिश राउतले राष्ट्रपति भवन शीतल निवासमा सोमबार भेट गर्नुभएको हाे ।