२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्घाखाँचीमा ६० जना ज्येष्ठ नागरिक सम्मानित



अ+ अ-

काठमाडौं । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–२ ले ६० जना ज्येष्ठ नागरिक तथा ३० जना अपाङ्गता भएका व्यक्तिलाई सम्मान गरेको छ ।

सामाजिक विकासमा उनीहरूले गरेको योगदानको कदरस्वरुप वडा कार्यालयले ज्येष्ठ नागरिकहरुलाई सम्मान गरिएको जनाएको छ ।

त्यस अवसरमा वडाअध्यक्ष मोतिजङ्ग रायमाझीले आफ्नो ज्ञान, सीप र संस्कारबाट समाजलाई मार्गदर्शन गरेको  कदरस्वरुप उनीहरुलाई सम्मान गरिएको बताए  ।

कार्यक्रमा उक्त वडाका ६० जना ज्येष्ठ नागरिक र ३० जना अपाङ्गता भएका व्यक्तिहरूलाई आज नगद रु एक हजारसहित खादा ओढाएर सम्मान गरिएको हो ।